" />

काठमाडौं । पछिल्लो समय सेलिबे्रटीदेखि युवा युवतीहरु बढी टिकटकमा आकर्षित देखिने गरेका छन् । प्रायले १६ सेकेन्डको भिडियोमा टिकटक बनाएर समय बिताइरहेका छन् । तर उनीहरु मनोरञ्जनभन्दा अरु केही पनि गर्न पाएका छैनन् । होला विज्ञापनको शैली अपनाए पनि त्यसबाट पैसा भने आम्दानी गर्न सकेका छैनन् । तर सेलेबसाथी डटकमले भने १ मिनेटसम्मको भिडियो बनाएर […]
काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण ‘सेन्टोसा’, पेशागत अनुभव एवम् अनुभूतिको सङ्ग्रह ‘समयको डोब’ र गीति एल्बम ‘भूइँचम्पा’को आज एक विशेष कार्यक्रमबीच लोकार्पण गरे । शङ्कर लामिछाने प्रतिष्ठान द्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार,ललितपुर स्थित निवासमा भएको थियो । सो अवसरमा प्रमुख अतिथि जोशीले भने– […]
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र सुद्धिकरणका लागि प्रधान समुहले अगाडि सारेका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उहाँ हाल […]
लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो । अब १५÷२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ […]
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिमका डिआइजीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । डिआईजी हरिशंकर बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी मुख्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए । नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका प्रमुख डिआईजी बुढाथोकीको स्वाव सेती प्रादेशीक अस्पतालमा परिक्षण गरिएको थियो । बुढाथोकीको कार्तिक १९ मा स्वाव संकलन गरिएको […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी […]
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्यो । भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भयो । ‘संक्रमितहरु निमोनिया भइसकेपछि […]