" /> Main News – Page 65 – News of Global
मुलकमा भएको विपतका कारण नेकपाको बैठक ७ दिन स्थगित

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका […]

खोकोनाको लँडाइ के हो ? किन भयो द्वन्द्व ?

ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीहरुको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘२० असारको रोपाइँ झडपले कोलमा पेलेको तोरीको तेलका लागि प्रसिद्ध खोकना पुनः चर्चामा […]

लमजुङमा पहिरोले एकै परिवारका ३ को मृत्यु, चार घाइते

काठमाडौं । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ को सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको […]

नेपालमा भारतीय मिडिया रोक्ने निर्णय, बल्ल सरकारको ध्यान खुल्यो

काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय […]

बाढीका कारण मध्यभोटेकोशीमा अर्बौंको क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए । आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताए । इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा […]

सिन्धुपाल्चोकमा आएको बाढीले दुई जनाको मृत्यु, १४ वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ । उनीहरुलाई […]

बन्यो सरकारलाई चुनौती दिने सुरक्षित आवास गृह

गरे काम असम्भब के छ र ? यहाँ नभएको त गर्नै नखोजेर पो हो ! नपत्याए एक पटक ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ८ मा पर्ने शङ्खादेबी टोलमा जानुहोस् ! बिगत १४ बर्ष देखी बन्द अवस्थामा रहेको महेन्द्रग्राम निम्न माद्यामिक बिद्यालय संखादेबी को ३ तले भवन यती जीर्ण अवस्थामा थियो कि कतिखेर आँफै ढल्ने हो जस्तो […]

दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री ढकालको दाबी फेल खायो

काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ । पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो दाबीमा चुकेका […]

लकडाउनका कारण २९ कम्पनीको ९६ अर्ब कर्जा जोखिममा

काठमाडौं । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले २९ ठूला कम्पनीको ९६ अर्ब कर्जा जोखिममा परेको छ । नेपाली क्रेडिट रेटिङ एजेन्सीहरूले गरेको अध्ययनअनुसार निर्माण क्षेत्रका सिमेन्ट र छड उद्योग, पर्यटन क्षेत्रका होटेल तथा एयरलाइन्स र अटोमोबाइल कम्पनीहरूको कर्जा तिर्ने क्षमतामा ह्रास आएको हो । त्यसैले यी कम्पनीहरूलाई ‘वाच विथ नेगेटिभ इम्लिकेसन’मा राखिएको छ । अर्थात्, […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]