" />

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन्। अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन। बाहिरबाट संक्रमित भएर आएकालाई […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जानकारी लिनका लागि नेपाल प्रहरीले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो । योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् । लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू […]
काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी […]
काठमाडौं । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेभसाइटमार्फत उजुरी दिएका हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइनमा उजुरी आए नआएको […]
काठमाडौं । कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको गर्नका लागि ठेक्का पाएको कम्पनी ओम्नी समूहको ठेक्का खारेज गरिएको छ । सरकारले ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद भएको र महंगो मूल्यामा खरिद गरेको भन्दै बुधबार सम्झौता खारेज गरेको छ । ओम्नी समूहले पर्ने मूल्यभन्दा दशौं गुणा महंगोमा सामान आपूर्ति गरेको हुँदा समूहले राखेको पाँच करोड […]
चितवन । आठ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका–२२ का सन्तोष यादवलाई एक्कासी ज्वरो र सुख्खा खोकीले पारेपछि चैत ९ गते फलोअपका लागि भरतपुरको चितवन मेडिकल कलेज पुगेका थिए । तर, अस्पतालले कोरोना संक्रमण भएको हुनसक्ने भन्दै नयाँ कोरोना अस्पतालमा रिफर ग¥यो । ‘कोरोना अस्पताल’ले यादवको नाम दर्ता गरेर भर्ना नगरी पुनः चितवन मेडिकल […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् । राजाको जारी सन्देशमा भनिएको छ ‘आपत–विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू […]
बुटवल । रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको […]
काठमाडौं । विपन्न, किसान, मजदुर र श्रमिकका लागि प्रदेश २ सरकारले लकडाउनको अवधिमा विशेष प्याकेज ल्याउने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले सुविधा प्याकेज ल्याउन लागेको हो । प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि बनिसक्ने […]