" /> Nepali News – Page 13 – News of Global
पर्वतका हरिप्रसाद शर्मा ७ वर्षदेखि सम्पर्कविहीन

मलेसिया । पकुवा– ९ पर्बतका हरिप्रसाद शर्मा ७ वर्षदेखि मलेसियामा बेपत्ता छन् । ७ बर्स पहिला मलेसियाको 1-2-2 jalan 3/50 diamond square business center of jalan combak 5300 kuala lumpur मा सुरक्षागार्डको रुपमा काम गर्दै आएका शर्मा हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएका छन् । अहिलेसम्म सम्पर्क नभएपछि परिवारका सदस्य उनको खोजीकार्य गरिदिन विभिन्न निकायमा […]

अमेरिकालाई स्वास्थ्य सामग्री लिएर उड्यो रुसी जहाज

मस्को । रसियन सैन्य जहाज मेडिकल उपकरण तथा मास्क सहित अमेरिकाका लागि उडेको छ । बुधबार सैन्य ढुवानी जहाज अमेरिकी सहायताका लागि उडेको रसियन टेलिभिजनले जनाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई टेलिफोन गर्दै सहयोग गर्ने बताएका थिए । सोमबार पुटिन र ट्रम्प टेलिफोनमा कुरा गर्दै कोरोना भाइरसको महामारीविरुद्ध […]

कोरोनालाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रमको बोली फेरियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले ‘चाइजिन भाइरस’ भन्दै आएका थिए । तर कोरोनाको महामारीले विश्व नै आतंकित बनाएपछि यतिबेला उनको बोलि फेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति […]

के हो ट्वीटरमा ट्रेन्डिङ भइरहेको ‘हान्ताभाइरस’ ?

चीनमा एक व्यक्तिको मृत्यु भएपछि यतिबेला समाजिक सञ्जाल ट्वीटरमा ‘हान्ताभाइरस’ ट्रेन्डिङमा छ । ग्लोबल टाइम्सका अनुसार चार्टड बसमा शान्डोङ प्रान्त फर्किरहेका एक व्यक्तिमा यस भाइरसको संक्रमण भएपछि मृत्यु भएको हो । यस समाचारमा ‘भाइरस’ शब्द हुनु र यो ‘चीन’ सँग जोडिनुले मानिसहरु फेरि नयाँ भाइरस आएको र यो कोभिड–१९ जस्तै विश्वभर महामारी बन्ने हो कि […]

‘इटालीमा रेकर्डमा भन्दा १० गुणा बढी संक्रमित हुन सक्छन्’

इटालीमा आधिकारिक रुपमा दर्ता भएका संक्रमितको सङ्ख्याभन्दा १० गुणा बढी हुनसक्ने देशको सिभिल प्रोटेक्सन एजेन्सीका प्रमुखले बताएका छन् । ‘हरेक आधिकारिकरुपमा दर्ता संक्रमितको सङ्ख्यामा त्यहाँ १० जना दर्ता नभएका संक्रमित छन्,’ एन्जेलो बोरेलीले ला रिपब्लिका दैनिकसँग कुराकानी गर्दै भने । उनको कार्यालय पनि उनको भनाइ आधिकारिक भएको प्रतिक्रिया दिएको छ । बोरेलीको अनुमानको अर्थ इटालीमा […]

कोरोना त्रासको बीच अमेरिकाको होटलमा नेपालीले गरे लगानी

अमेरिका । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भइरहेको बेला अमेरिकाको टेक्ससमा भने नेपालीहरुले होटलमा लगानी गरेका छन् । कर्नेश सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स होटल यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होेटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा पर्दछ । ‘लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक कृयाकलाप […]

Nepal, Fifth Largest Foreign Community to Receive US H-1B Visa

Nepal is the fifth largest foreign community to receive ‘H-1B visa’ to US! According to the US Citizenship and Immigration Services (USCIS) report, 2,291 Nepali applicants received H-1B visa in the period between 2012 and May 2018. This is a remarkable achievement as Nepal held the 13th position six years ago. H-1B visa is an employment-based, […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]