" /> Main News – Page 74 – News of Global
बहराइनबाट फर्किएका गोरखाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए । ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए […]

बैशाख १५ सम्म लम्बियो लकडाउन, १८ गतेसम्म हवाई उडान स्थगित

काठमाडौं। आज बसेको मन्त्रीपरिषद्को निर्णयले आगामी बैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै डा.भट्टराईले भनेः बिलासी जीवन र चुनावी खर्च कसरी चल्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिलासी जीवन र चुनावी खर्च सार्वजनिक गर्न प्रधानमन्त्रीलगायतका विभिन्‍न पार्टीका ठूला नेताहरूलाई चुनौति दिएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनकै चुनावी क्षेत्रका नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको सांसद तलब पुरै कोरोना कोष र विपन्न परिवारका लागि दिने निर्णय […]

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ […]

आजको तपाईंको राशिफल यस्तो छ

मेष (चु चे चो ला लि लु ले लो अ) खर्चले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले रोकिएका काम पूरा हुनेछन् । यात्राको अवसर मिल्नेछ । शत्रु सबल हुनेछन् । बृष (इ उ ए ओ वा वी वु वे वो) मित्रको सहयोग मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् । अध्यापनमा सुधार आउनेछ । समय अनुकूल […]

एक वर्षको तलब कोरोना कोषमा दिने राष्ट्रियसभाका सांसद एवं नेकपा प्रवक्ता श्रेष्ठको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायाणकाजी श्रेष्ठले आफ्नो एक वर्षको तलब कोरोना कोषमा दिने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बनेको सरकारी कोष र विपन्‍न वर्गलाई दिने राहत प्याकेजका लागि श्रेष्ठले आफ्नो एक वर्षको तलब दिने भएका हुन् । कोभिड–१९ बाट उत्पन्‍न संकटका बेला सबैले एकताबद्ध […]

पेप्सिकोलाका एकै परिवारका तीनलाई कोरोना संक्रमणको आशंका

काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारमा तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको कारण पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको कारोनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा […]

तीन जना कोरोना संक्रमित भारतीय नागरिक बीरगञ्जमा भेटिए

बीरगञ्ज । वीरगञ्जमा तीन जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित तीनै जना भारतिय नागरिक रहेका छन् । संक्रमित तीनै जना नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्र्पकमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको […]

एक महिनामा कोरोनाको महामारी, कहाँ के भए ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता छन् । १. […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]